Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

    कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । कांग्रेस नेता कृष्ण सिटौलामा कोरोना संक्रमण पुष्टि भएको छ।

    मंगलबार ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्यमा केही समस्या देखिएपछि उनी परीक्षणका लागि हेम्स अस्पतालमा पुगेका थिए ।



    उनी अहिले निवासमै आइसोलेशनमा रहेका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार