Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस नेता सिटौला अस्पताल भर्ना

    कांग्रेस नेता सिटौला अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 879
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् ।

    मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा सिटौलालाई कोराना संक्रमण पुष्टि भएको हो ।



    त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए ।



    ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार