Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्याय परिषद्‍द्वारा २१ न्यायाधीशको पदस्थापन [सूचीसहित]

    न्याय परिषद्‍द्वारा २१ न्यायाधीशको पदस्थापन [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 990
    SHARES

    काठमाडौं । न्याय परिषद्ले २१ न्यायाधीशको पदस्थापन गरेको छ ।

    गत साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पोष्टिङ गरिएको हो ।



    न्याय परिषद्का अनुसार एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार