Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेलायती प्रधानमन्त्री जोन्सन भन्छन् - युक्रेनी जनताले रुसी 'दुष्टता'को लागि रगतको मूल्य चुकाइरहेका छन्

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी आक्रमणको सामना गर्न जीवनयापनमा संकट सहनुपर्ने बताएका छन् ।

युक्रेन भ्रमणको सिलसिलामा जोन्सनले युद्धको कारण जीवनयापन महँगो हुँदै गए पनि पश्चिम जगत् युक्रेनको पक्षमा डटिरहनुपर्ने बताएका हुन् ।

ऊर्जा बिलहरू उच्च भइरहेका बेला ‘युक्रेनी जनताले रुसको ‘दुष्टता’को लागि रगतको मूल्य चुकाइरहेको' उनको भनाइ छ ।

सत्ताबाट बाहिरिन लागेका जोन्सन युक्रेनको स्वतन्त्रता दिवसमा भाग लिन किभ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077