Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • १४ वर्षीय छोराको चिर्पट प्रहारबाट बुबाको मृत्यु

    १४ वर्षीय छोराको चिर्पट प्रहारबाट बुबाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा

    तिलबहादुर दिशा मगरलाई चिर्पट प्रहार गर्दा मृत्यु भएको छ ।



    घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई दाउराले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।



    १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार