Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसक्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको बताएका छन् ।

पार्टीनिकट अनेरास्ववियुको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

आफूहरूले एमालेबाट विद्रोह नगरेको भए देश अध्याँरो सुरुङमा गइसकेको हुने उनको जिकिर छ ।

नेता नेपालले मंसिरमा हुने चुनावमा पार्टीलाई विजयी बनाउन तयारी थाल्न पनि युवा, विद्यार्थी कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077