Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

    विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 750
    SHARES

    काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको युद्ध लम्बिएको तथा विश्वभर आपूर्ति श्रृंखलामा अझै सहजता नआएका कारण महँगी अमेरिकी डलर दुवैको भाउ बढ्दै जाने आशंकाका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको हो ।



    मन्त्रालयमा भएको प्रतिबन्धको समीक्षा उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको हो ।



    मन्त्रालयले १३ वैशाखमा विदेशी मदिरालगायत १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार