Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनको निर्देशनमा सुरज आर्केडको बेसमेन्ट खाली गराइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुरज आर्केडको बेसमेन्ट र त्यस वरपरका अवैध संचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको हो।

त्यसको लागि महानगरपालिकाको टोली अहिले सुरज आर्केड पुगिसकेको छ । सुरज आर्केडको बेसमेन्टमा पसलहरु राखिएका छन् ।

सुरज आर्केडले बेसमेन्टमा पार्किङ गर्न नदिएपछि सडकमा पार्किङ गर्दा उक्त क्षेत्रको अवस्था अस्तव्यस्त हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077