Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको साढे ४ लाख नगदसहित कर्णबहादुर राई पक्राउ

विराटनगर । स्रोत नखुलेको ४ लाख ५१ हजार ९०० रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट ६४ वर्षीय कर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्णबहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा

स्रोत नखुलेको नगद फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077