Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ

काठमाडौं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।

नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकलाई प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अंग्रेजी पढाउने शिक्षक सरोज भट्टराई छन्।

प्रहरीका अनुसार उनले विद्यार्थीसँग च्याटमा यौन दुर्व्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077