Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतका गौतम अडाणी बने विश्वकै तेस्रो धनी व्यक्ति

    भारतका गौतम अडाणी बने विश्वकै तेस्रो धनी व्यक्ति

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतीय अर्बपति गौतम अडाणीले फ्रान्सका बर्नाड अर्नल्टलाई पछि पार्दै विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् ।

    ब्लुमबर्ग बिलिनयर्सइन्डेक्समा कुनै पनि एसियाली व्यक्ति शीर्ष तीन स्थानमा पुगेको यो पहिलो अवसर हो ।



    १३७ बिलियन डलरसहित तेस्रो स्थानमा रहेका अडाणी अघि जेफ बेजोर इलोन मस्कमात्र रहेका छन् ।  मस्क २५१ बिलियन डलरसहित शीर्ष स्थानमा रहेका छन् भने बेजोस १५३ बिलियन डलरसहित दोस्रो स्थानमा छन् ।



    चौथो स्थानमा फ्रान्समा बर्नाड अर्नल्ट रहेका छन् । त्यसपछि यो सूचीको शीर्ष १० मा क्रमशः बिल गेट्स, वारेन बफेट, ल्यारी पेज, सर्जी ब्रिन, स्टिभ बलमेर र ल्यारी एलिसन रहेका छन् । अर्का भारतीय व्यवसायी मुकेश अम्बानी ११ औँ स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार