Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्याविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । केन्यासँगको पहिलो एकदिवसीय खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

अभ्यासस्वरूप खेलिएको खेल नेपालले रोहित पौडेलको कप्तानीमा खेल्दैछ । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने भएपछि रोहितले कप्तानको जिम्मेवारी पाएका थिए ।

यसअघि पाँच खेलको टी-२० श्रृंखला ३-२ ले आफ्नो पक्षमा पारेको नेपालले केन्यासँग तीन खेलको एकदीवसीय अभ्यास खेल खेल्नेछ ।

दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077