Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुखको भूमिका रिमोर्टबाट चल्ने रोबर्ट जस्तो भएको छ : खिमलाल भट्टराई

काठमाडौं । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले प्रतिनिधि सभाका सभामुखको भूमिका रिमोटबाट चल्ने रोबर्टजस्तो भएको बताएका छन् ।

राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयकमा भूमिका नदेखाएकोमा उनलेले राष्ट्रिय सभामा सभामुखको विरोध गरेका हुन् ।

भट्टराईले भने, ‘सभामुखको भूमिका कतैबाट रिमोर्टबाट चल्ने रोबर्टजस्तो भइरहेको छ । सत्ता गठबन्धनको दम्भपूर्ण निर्णयमा सभामुखले डिक्टेट गर्न सक्नु भएन ।’

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा भट्टराईले

राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयकमाथि छलफल नगराएर सभामुखले गलत काम गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077