Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झापाको क्षेत्र नम्बर ३ बाट सिटौला उम्मेदवार सिफारिस

    झापाको क्षेत्र नम्बर ३ बाट सिटौला उम्मेदवार सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 885
    SHARES

    झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई झापा क्षेत्र नम्बर-३ बाट संघीय सांसदमा उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

    शुक्रबार बसेको कांग्रेस क्षेत्रीय समिति बैठकले नेपाली कांग्रेसका नेता सिटौलालाई झापा क्षेत्र नम्बर-३ बाट प्रत्यक्षमा संघीय सांसदमा उठाउन सिफारिस गरेको हो ।



    उनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री हुन् ।



    यस्तै, झापा-४ का लागि पार्टी सभापति देउकुमार थेवे एकल सिफारिस भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार