Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आइपुग्यो भारतीय टोली

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन भारतीय टोली नेपाल आइपुगेको छ ।

बंगलादेशको टोली शनिबार नेपाल आइपुगेका हो । भारतको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी पेमा डोल्मा लामा, सरिला श्रेष्ठ लगायतले स्वागत गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । भारत समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा साविक विजेता भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077