Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दाङ–२ बाट एमाले महासचिव पोखरेलको एकल नाम सिफारिस

    दाङ–२ बाट एमाले महासचिव पोखरेलको एकल नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1K
    SHARES

    दाङ । एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस भएका छन् ।

    आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिएका छन् ।



    दाङमा प्रतिनिधिसभातर्फ तीन वटा निर्वाचन क्षेत्र रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार