Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्व सञ्चारमन्त्री बाँस्कोटा काभ्रे–२ बाट सिफारिस

काभ्रे । पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।

नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।

प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ।

आज बसेको बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077