Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्रोत नखुलेको ७ लाखसहित कुर्मी पक्राउ

पर्सा । स्रोत नखुलेको ७ लाख रुपैँयासहित जितपुर सिमराका एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी पर्साको टोलीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्यगेट स्थित सडकखण्डबाट ५० वर्षका हरिनारायण प्रसाद कुर्मीलाई पक्राउ गरेको हो।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गर्दा ना २८ प २८९० नम्बरको मोटरसाईकले चेकजाँच गर्दा

मोटरसाइकलको सिटमुनि र ट्याङ्कीमा लुकाएर ल्याएको स्रोत नखुलेको ७ लाख नगद फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077