Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तिम समयमा आएर रद्द भयो क्यानको पत्रकार सम्मेलन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले गर्न लागको नेपाल टी–ट्वान्टी क्रिकेटको पत्रकार सम्मेलन रद्द गर्ने बताएको छ ।

क्यानले भने प्राविधिक कारणले पत्रकार सम्मेलन रद्द भएको जनाइएको छ ।

कप्तान सन्दीप लामिछानेलाई बर्खास्त गर्ने विषयमा छलफल चल्न थालेकाले अहिलेका लागि सबै कार्यक्रम स्थागित भएको क्यानले जनाएको छ ।

कप्तान सन्दीपविरुद्ध नाबालिग बलात्कार गरेको आरोपमा जाहेरी परेपछि क्यानले पत्रकार सम्मेलन स्थगित गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077