Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी बस्ने २७ वर्षीय नबिन के सी रहेका छन् ।

केसीलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७२ सालमा ५ लाख २५ हजार जरिवाना र पाँच दिन कैद फैसला सुनाएको थियो ।

फैसला पश्चात फरार रहेका केसीलाई प्रहरीले काठमाडौं महानगरपालिकाक ११ बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077