Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू-१७ च्याम्पियनसिप : भारतको सामना गर्दै नेपाल

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपाल आज भारतसँग भिड्दै छ ।

श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । तर, भारतलाई हराउँन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ।

समूह 'बी' मा रहेका नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेका छन्। ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077