Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट

    गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् ।

    आज आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् ।



    खत्री र मैनालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो। चाहना यत्ति छ कि साथ र माया सँधै पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाज अनुसार इंगेजमेन्ट गरेका छौं।’



    कमल र मेलिनाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार