Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सुनिल गिरी र मेलिना मैनालीको ‘मुग्लान’ यात्रा (भिडियोसहित)

    सुनिल गिरी र मेलिना मैनालीको ‘मुग्लान’ यात्रा (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.8K
    SHARES

    काठमाडाैं । गायक सुनिल गिरी र मेलिना मैनालीको स्वर रहेको ‘मुग्लान’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायक सुनिलको पिरती एल्बम्मा समावेशी छ । सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना नै फिचर्ड छन् ।

    गीतमा गायक सुनिल कै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको छ । यो म्युजिक भिडियोलाई विवेक विकले छायांकन गरेका छन् । साथै सम्पादन पनि उनैले गरेका छन् । गीत गायक सुनिल गिरीकाे आफ्नै युट्युब मार्फत सार्वजनिक गरिएकाे छ ।



    भिडियाे हेर्नुहाेस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार