Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक, चर्चित टिकटकर ‘मिस पबि’को अभिनय [भिडिओ]

    सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक, चर्चित टिकटकर ‘मिस पबि’को अभिनय [भिडिओ]

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार उक्त गीत सार्वजनिक गरेका हुन्।

    सो गीतको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबिले पनि अभिनय गरेकी छन्। पबिसँगै रोसन केसी पनि अभिनयमा देखिएका छन्।



    जुम्ला पुगेरै छायाँकन गरिएको गीतका शब्द गिरीले अमन निलसागरसँग मिलेर कोरेका हुन्।



    गीतमा संगीत एवं संगीत संयोजन गायक गिरीकै छ।​ डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पबि’का नामले चर्चित छिन् ।

    हेर्नुहोस् भिडिओ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार