Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गायक सुनिल गिरीले गरे प्रेमिका अञ्जु आचार्यसँग विवाह

    गायक सुनिल गिरीले गरे प्रेमिका अञ्जु आचार्यसँग विवाह

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । नेपाली म्युजिक उद्योगका गायक, रचनाकार एवं संगीतकार सुनिल गिरीले विवाह गरेका छन् ।

    फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् ।



    बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । केही वर्षदेखि उनीहरु प्रेममा रहेको जनाइएको छ ।



    केही वर्षदेखि प्रेममा रहेको उनीहरू म्युजिक भिडियोमा बेहुला बेहुली पहिरनमा देखिन्छन् । यो गीतको कम्पोज गिरीले आफैं गरेका छन् । उक्त भिडियो नेपाल र जर्मनीमा छायांकन गरिएको छ ।

    को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ सुनिलका हिट गीत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार