Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बन्यो काठमाडौं

    विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बन्यो काठमाडौं

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ ।

    वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरेको हो ।



    जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।



    विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।

    पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार