Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कृषि मन्त्रालयका सहसचिव डा. गैरेलाई जागिरबाट बर्खास्त

    कृषि मन्त्रालयका सहसचिव डा. गैरेलाई जागिरबाट बर्खास्त

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 756
    SHARES

    काठमाडौं । बिना जानकारी तीन महिनादेखि कार्यालयमा अनुपस्थित सहसचिवलाई कृषि मन्त्रालयले जागिरबाट हटाएको छ ।

    कृषि मन्त्रालयका प्राविधिक तर्फका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाइएको हो ।



    बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो ।



    मन्त्रालयले आज सूचना जारी गरेर बर्खास्त गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार