Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेसले सभामुखलाई देखायो संसद् बैठकमै कालोझण्डा

    कांग्रेसले सभामुखलाई देखायो संसद् बैठकमै कालोझण्डा

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 555
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ ।

    नेपाली कांग्रेसका सांसदहरुले कालोझण्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै कालोझण्डा देखाएर विरोध गरे।



    मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् ।



    बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार