Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपेन्द्र नेतृत्वको जसपा विभाजन, राईको नेतृत्वमा नयाँ पार्टी गठन

    उपेन्द्र नेतृत्वको जसपा विभाजन, राईको नेतृत्वमा नयाँ पार्टी गठन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 585
    SHARES

    काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ ।

    जसपा विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको हो । जनता समाजवादी पार्टी नाम राखेर आजै निर्वाचन आयोगमा दर्ता भएको छ।



    जसपा अध्यक्ष यादव अहिले अमेरिकामा छन् । संघमा सत्ता साझेदार जसपाका १२ सांसद छन् ।



    त्यसमध्ये ७ सांसदले दल विभाजन गर्न लागेका हुन् ।

    स्रोतका अनुसार सांसदहरू अशोक राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो र सुशीला श्रेष्ठ राईको पक्षमा उभिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार