Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालले विभिन्न जिल्लामा चुनावी सभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) नेपालले स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरु आयोजना गर्ने जनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा विशालनगरमा सम्पन्न सचिवालय बैठकले यहि भदौ २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै स्वरुप परिवर्तन गरिएको हो ।

यस्तै पर्साको वीरगञ्जमा हुने तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने राप्रपा नेपालको सचिवालय बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077