Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

फुल्चोकी जंगलमा महिलाको हत्या, एकजना पक्राउ

काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या भएको छ ।

सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

आइतबार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका घ्याल्बो लामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077