Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता विधेयक प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले नागरिकता विधेयक प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन् ।

आज सञ्चारकर्मीसँगहरु संग कुराकानी गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

यादवले संघीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताए ।

उनले भने, ‘संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ । यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु ।’

राष्ट्रपतिले मर्यादा र सीमा बाहिर गएर कुनै काम गर्नेमा आफूलाई विश्वास नै नलागेको डा यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077