Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • थाइ रानीको जस्तो पहिरन लगाएको अभियोगमा एक युवतीलाई २ वर्ष जेल सजाय

    थाइ रानीको जस्तो पहिरन लगाएको अभियोगमा एक युवतीलाई २ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 849
    SHARES

    एजेन्सी । थाइल्यान्डमा एक कार्यकर्तालाई अदालतले थाई रानीको जस्तो पहिरन लगाएर राजतन्त्रको अपमान गरेको ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको छ ।

    सन् २०२० मा बैंककमा भएको राजनीतिक प्रदर्शनमा २५ वर्षीया जाटुपोर्न ‘न्यु’साओउङले गुलाबी रंगको पोसाक लगाएकी थिइन्।



    उनले आफूमाथि लगाइएको शाही अपमानको आरोप अस्वीकार गरेकी छिन् । आफूले भर्खरै परम्परागत पोसाक लगाएको उनले बताएकी छिन् ।



    थाइल्यान्डमा कुख्यात कानुन छ, जसले प्रभावकारी रूपमा राजा र अन्य शाही परिवारको आलोचना गर्न प्रतिबन्ध लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार