Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाले दियो रुसी विदेशमन्त्री लाभरोभलाई भिसा

एजेन्सी । अमेरिकाले संयुक्त राष्ट्र सङ्घको ७७ औँ महासभामा सहभागी हुनका लागि रुसलाई भिसा दिएको छ ।

रुसी विदेश मन्त्री सेर्गेई लाभरोभ र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूलाई संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुनका लागि भिसा दिइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकाको न्युयोर्कमा सुरु ७७ औँ सम्मेलनमा सहभागी हुन नदिएको भन्दै रुसले अमेरिकाको आलोचना गर्दै आएको थियो ।

भिसा दिन ढिलाइ गरेर अमेरिकाले रुसको सहभागिता रोक्न खोजेको मस्कोले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077