Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • साउनमा २० प्रतिशत बढेर ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रियो

    साउनमा २० प्रतिशत बढेर ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रियो

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौँ । साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार यो साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।



    अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।



    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार