Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनसँग बाइडेनको आग्रह - युक्रेनमा आणविक हतियार प्रयोग नगर्नू

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न आग्रह गरेका छन् ।

युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्न सक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताएका हुन् ।

यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताएका हुन् ।

बाइडेनले युद्धमा थप विवेक गुमाएमा रूसी विश्वमा अस्वीकृत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077