Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेका अध्यक्ष ओली र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपप्रमुख रैजरबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उप–प्रमुख मार्टिन रैजरबीच भेटवार्ता भएको छ ।

ओलीसँग उपप्रमुख रैजरसहित बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जरभोसलगायतको समूहले बालकोटस्थित ओलीको निवासमा भेट गरेका हुन् ।

उनीहरुबीच आज बिहान भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटमा एमाले नेता विष्णु रिमाललगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077