Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गृहसचिव विनोद प्रकाशले गरे पदभार ग्रहण

    गृहसचिव विनोद प्रकाशले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले पदभार ग्रहण गरेका छन् ।

    आइतबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा सिंहले गृहसचिवको पदभार ग्रहण गरेका हुन् । गत साता सरकारले उनलाई गृहमा सरुवा गरेको थियो ।



    त्यस्तै, गृहमा कार्यरत टेकनारायण पाण्डेलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ ।



    यसअघि उनको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । उता, उपराष्ट्रपति कार्यालयमा कार्यरत हरिप्रसाद मैनालीलाई महालेखा नियन्त्रकका रुपमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार