Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सचिव बढुवाका लागि सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस

    सचिव बढुवाका लागि सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव विनोद प्रकाश सिंह सचिव पदमा बढुवा सिफारिस भएका छन् ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठतम् सहसचिव सिंहको नाम सिफारिस गरेको हो ।



    वरिष्ठताका आधारमा उनलाई सचिव पदमा बढुवा सिफारिस गरिएको बताइएको छ ।



    हाल उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार