Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सामान्य प्रशासन मन्त्रालयद्धारा १२ कर्मचारीको बढुवा सिफारिस [नामावलीसहित]

    सामान्य प्रशासन मन्त्रालयद्धारा १२ कर्मचारीको बढुवा सिफारिस [नामावलीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

    नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, रा.प. तृतीय श्रेणीमा ती कर्मचारीहरूको बढुवा सिफारिस भएको हो ।



    कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ ।



    को–को समेटिए :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार