Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शहरी विकास मन्त्रालयका १८ कर्मचारीलाई शाखा अधिकृतमा बढुवा सिफारिस [सूचीसहित]

    शहरी विकास मन्त्रालयका १८ कर्मचारीलाई शाखा अधिकृतमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौं । शहरी विकास मन्त्रालयले १८ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

    बुधवार बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरिएको हो ।



    नेपाल ईन्जिनियरिङ सेवा, सिभिल ईन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा.) ईन्जिनियर १८ पदमा बढुवा सिफारिस गरिएको हो ।



    जेष्ठता एवम् कार्यसम्पादन मूल्यांकनद्वारा उनीहरूको बढुवाका लागि सिफारिश गरिएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार