Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [नामावलीसहित]

    नेपाल प्रहरीका ५०५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [नामावलीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ हवल्दार पदमा ५०५ जना हवल्दारहरूलाई बढुवा सिफारिस गरेको छ ।

    हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो ।



    आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले ५०५ जना हवल्दारहरूलाई प्रहरी वरिष्ठ हवल्दार बढुवा पदमा सिफारिस गरेको हो ।



    बैठकले हवल्दारमा रहेका ज्येष्ठता कायम हुने गरी दोस्रो सुचीमा ५०५ जना जनपद समूहतर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी नियामावलीअनुसार सिफारिस गरेको हो ।

    प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३० को (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हेर्नुहोस् बढुवा सिफारिस सूचीमा को को परे :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार