Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपालले १ गोल फर्कायो

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनलमा खेलमा नेपालले बङ्ग्लादेशलाई एक गोल फर्काएको छ ।

दोस्रो हाफमा नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेट गोल फर्काएकी हुन् ।

यसअघि नेपाल दुई गोलले पछि परेको थियो। बंगलादेशले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा फेरि एक गोल गर्दै ३-० गोलले अग्रता लिएको हो।

साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक नयाँ देशबीच भीडन्त भइरहेको छ। नेपालले भारतलाई हराउँदै फाइनल पुगेको हो भने बंगलादेशले भुटानलाई हराउँदै फाइनल पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077