Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघ र प्रदेश निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी सुरु

    संघ र प्रदेश निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी सुरु

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र तयार गर्न थालेको छ ।

    समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो ।



    कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो ।



    सो समितिमा पार्टीका सहमहामन्त्रीहरूका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरूलाई समेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार