Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 714
    SHARES

    काठमाडौँ । दुर्घटनाको विषयलाई विवाद बढ्दा स्थानीयले पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेका छन् ।

    धादिङको गजुरीस्थित पृथ्वी राजमार्गमा आज बिहान भएको दुर्घटनाको विषयलाई लिएर स्थानीय र प्रशासनबीच विवाद भएको थियो ।



    स्थानीय र विद्यार्थीहरूले अवरोध गरेको कारण सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।



    घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार