Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एकपटक देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा छ : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा भएको बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

आफूलाई पौडेलले एकपटक देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए।

पौडेलले भने, 'कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ ।'

निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077