Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गोंगबु बसपार्कबाट गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा एक जना महिला र एक जना पुरुष छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077