Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

काठमाण्डाै । भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।

निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ ।

तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ।

पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077