Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - व्यवस्था बदल्यौं, अब जनताको अवस्था बदल्छौं

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको काम जनताको अवस्था बदल्ने रहेको बताएका छन्।

चितवनको भरतपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ। ’

लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने प्रचण्डले बताए । विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077