Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किए एकीकृत समाजवादी अछामका अध्यक्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अछाम जिल्ला अध्यक्ष एमालेमै फर्किएका छन्।

तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी माधव कुमार नेपालको पार्टी एकीकृत समाजवादीमा लागेका हिरण्ड भट्टराई नेकपा एमालेमै फर्किएका हुन्।

उनीसहितका नेताहरुले सोमबार एमाले प्रवेश गरेका छन्।

उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077